२८/०१/२०१८ मा अल्गार्व ब्यापी फुटबल प्रतियोगिता आयोजना Albufeira मा गर्ने निर्णय गरेको छ| उक्त कार्यक्रमका लागी गैर आबाशिय नेपाली संघ, क्षेत्रीय समन्वय परिषद, अल्गार्भका अध्यक्ष अनिल शर्मा ज्यु को मुख्य सम्योजकतोमा ९ सदस्य मुल आयोजक समिती गठन गरिएको छ |