Nrna meet 2017

Event Date: 17 Dec 2017 | Source: NRNA PORTUGAL
सूचना ।।
श्री

सम्बन्धित सबैमा

विषयः उपस्थिति हुने बारे ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, पोर्चुगल २००६ मा स्थापना भई विगत लामो समयदेखि नेपाली समुदायको हकहितमा काम गरीरहेको कुरा यहाँहरुलाई अवगत नै होला । यसै क्रममा एन.आर.एन.ए. (२०१७–१९) कार्यसमितिको आयोजनामा लामो समयदेखि पोर्चुगलमा रही यस संघको अभियानमा सक्रिय रहनुभएका सम्पूर्ण पुर्व कार्यसमिति पदाधिकारी र सदस्यहरु, राजनैतिक तथा सामाजिक संघ संस्थाका अध्यक्ष वा प्रतिनिधि सम्मिलित आर्थिक सहयोगगार्थ एक रात्री भोज सहितको भेटघाट कार्यक्रमको आयोजना गरीएको हँदा, यहाँको गरीमामय उपस्थितीको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।
स्थानः रेष्टुरेण्ट पानस, अल्मेदा
R. Lucinda do Carmo 23, 1900-221 Lisboa
मितिः १७–१२–२०१७ आईवार
समयः १८ः३० बजे बेलुका
धन्यवाद

महा सचिब
निराजन सुबेदि