२८/०१/२०१८ मा अल्गार्व ब्यापी फुटबल प्रतियोगिता आयोजना

Event Date: 28 Jan 2018 | Source: NRNA PORTUGAL
गैर आबाशिय नेपाली संघ, क्षेत्रीय समन्वय परिषद, अल्गार्भ पोर्तुगलको मिती १३/१२/२०१७ मा बसेको कार्यसमितिको बैठकले मिती २८/०१/२०१८ मा अल्गार्व ब्यापी फुटबल प्रतियोगिता आयोजना Albufeira मा गर्ने निर्णय गरेको छ| उक्त कार्यक्रमका लागी गैर आबाशिय नेपाली संघ, क्षेत्रीय समन्वय परिषद, अल्गार्भका अध्यक्ष अनिल शर्मा ज्यु को मुख्य सम्योजकतोमा ९ सदस्य मुल आयोजक समिती गठन गरिएको छ | उक्त समितिका प्रत्येक सदस्यहरु उपसमितिका संयोजक रहने छन् | उपसमितिका संयोजकहरुले आफ्नो कार्यसम्पादन सहयोगकालागी आबश्यकता अनुसार सदस्यहरु थप्न सक्ने छ | मूलआयोजक समिती निम्नबमोजिम छ |

मुख्य संयोजक : अनिल शर्मा
सदश्यहरु : शिव निरौला (आर्थिक उपसमिति संयोजक )
: निरन्जन सेढाई
: रामचन्द्र श्रेष्ठ (खेलकुदका लागी आवश्यक सामग्री खरिद उपसमिति संयोजक)
: निल बहादुर थापा (टिकट ब्यबस्थापन उपसमिति संयोजक)
: बिपिन पौडेल (भान्छा ब्यबस्थापन उपसमिति संयोजक)
: देबेन्द्र पुन (खेलाडी तथा खेल ब्यबस्थापन उपसमिति संयोजक)
: रामेश्वर पौडेल (स्वोयम सेवक ब्यबस्थापन उपसमिति संयोजक)
: बिन्दा गुरुङ (अथिति सत्कार ब्यबस्थापन उपसमिति संयोजक)
नोट : खेलाडी तथा खेल ब्यबस्थापन उपसमिति संयोजक देबेन्द्र पुन ज्युले प्रत्येक ठाउँ बाट दुइ जना समाबेस गरि आफ्नो कार्यसमिति मिती २०१७/१२/१८ भित्रमा जानकारी गरौनुहुन अनुरोध गरिन्छ |

धन्यवाद !!!

निरन्जन सेढाई
महा सचिब

गैर आबाशिय नेपाली संघ,
क्षेत्रीय समन्वय परिषद,
अल्गार्भ