सहयोग गर्नु प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुभएका सम्पुर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै संकलन गरिएको रकम र खर्चको हिसाब निम्न बमोजिम रहेको जानकारी गराउँदछौं ।

Published On: Friday, June 22, 2018 | Source: NRNA PORTUGAL
पोर्तुगलमा मिति २०१८–०६–०१ मा दुखदायि रूपमा ईटहरा, मोरङ्ग निवासी चिरन्जीवी कार्कीको असामहीक दुःखद निधन भएको हुनाले हामी अत्यन्त स्तब्धः र दुखित भएका छौं । शव व्यवस्थापन तथा उनको परिवारको लागि सहयोग गर्नु प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुभएका सम्पुर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै संकलन गरिएको रकम र खर्चको हिसाब निम्न बमोजिम रहेको जानकारी गराउँदछौं । संकलन गरिएको फारम पनि संलग्न गरिएको छ। धन्यवाद
Form no Collected by Amt
1 Laxmi Sapkota 565.00
2 Kuber karki 525.00
3 Rabin Adhikari 340.00
4 Govinda Sapkota 260.00
5 Sita Baral 147.00
6 dipak kc vilamora 115.00
7 Prabhat Paudel 105.00
8 Govinda Paudel 100.00
9 Janajati Mahasangh 95.00
10 Binod Ghimire 70.00
11 Dhana raj sherpa 62.00
12 Bishnu Luitel 55.00
13 Nawalpur samaj 45.00
14 Yagya Timilsina 20.00
15 Yogendra Milan Chhantyal 10.00

जम्मा सहयोग रकम 2,514.00
शव व्यवस्थापन खर्च 1,344.00
उनको नेपालमा रहेका परिवारलाई सहयोग रकम 1,170.00


धन्यवाद