सुबर्ण अबसर !

Published On: Tuesday, June 26, 2018 | Source: NRNA PORTUGAL

सुबर्ण अबसर ! 
पोर्चुगलमा बसोबास गर्ने ५ बर्ष माथिका बालबालिका हरु लाई गत बर्ष बाट एनअारएनए, पोर्चुगल र नेपाली नारी समाज, पोर्तुगलको सहकार्यमा संचालन गरीयको निशुल्क नेपाली, अङ्ग्रेजी र गणित बिषयको अध्यापन लाई यहि जुलाई १, २०१८ बाट हप्तामा २ दिन ( शनिबार र आइतबार ) लगातार अध्यापन गराइने कुरा जानकारी गराउन चाहन्छौ । 
सिमित सिट भएकोले एनअारएन कार्यलय, R. do Arco do Marquês de Alegrete N.2 Piso-4 Escritorio- 4.5, 1100-034 Lisboa ( दिउँसो २ बजे बाट ५ बजे सम्म) मा सम्पर्क गरि आफ्नो बाबुनानी को नाम दर्ता गराइ सिट सुरक्षित गर्नुहुन अनुरोध गर्दछौ ।
बिस्तृत जानकारीको लागि सम्पर्क न.: 
कुबेर कार्की : ९२००३५८८२
बिष्णु लुइँटेल : ९२००७२७६७
इश्वर रिजाल: ९२०४३४०७१
निराजन सुबेदी: ९२०१५१९३२
सीता बराल: ९२००३९९०६
मीनामाया खरेल: ९२०३११४८०