सुबर्ण अबसर !


पोर्चुगलमा बसोबास गर्ने ५ बर्ष माथिका बालबालिका हरु लाई गत बर्ष बाट एनअारएनए, पोर्चुगल र नेपाली नारी समाज, पोर्तुगलको सहकार्यमा संचालन गरीयको निशुल्क नेपाली, अङ्ग्रेजी र गणित बिषयको अध्यापन

Source: NRNA PORTUGAL

सहयोग गर्नु प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुभएका सम्पुर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै संकलन गरिएको रकम र खर्चको हिसाब निम्न बमोजिम रहेको जानकारी गराउँदछौं ।


सहयोग गर्नु प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुभएका सम्पुर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै संकलन गरिएको रकम र खर्चको हिसाब निम्न बमोजिम रहेको जानकारी गराउँदछौं ।

Source: NRNA PORTUGAL

अतिथिको रुपमा सादर निमन्त्रणा गरिएको बारे ।


उपराक्त सम्बन्धमा गैरआवासीय नेपाल सघं राष्ट्रिय समन्वय परिषद पोर्चुगलले युरोपेली मुलुक पोर्चुगलमा नेपाली नयाँ वर्ष २०७५ को अवसरमा NEPAL FESTIVAL 2018 राजधानी लिस्वन स्थित मार्टिम मुनिजमा यही २०१८ अप्रिल १५ तारिक आईतवारका दिन नेपाली कन्सुलेट लिस्बनको प्रमुख संरक्षकत्व, पर्यटन प्रबद्र्धन प्रतिनिधि, चेम्बर अफ कमर्श सहित पोर्चुगलका सम्पुर्ण संघ संस्थाहरुको सह–आयोजना एवं नेपाली दाजु भाई, दिदी बहिनीहरुको सक्रीय सहभागीतामा नेपाली लोक संस्कृती, कला, परम्परा, रितिरिवाज, झाँकी, नेपाली खाना, नेपाली हस्तकला लगाएत नेपाल भ्रमण वर्ष २०१८ को प्रचार प्रसार गर्ने उद्देश्य सहित सु–सम्पन्न हुन गइ रहेको सहर्ष जानकारी गराउदछौं । यस ऐतिहासिक कार्यक्रममा नेपाली कलाकारहरुद्वारा विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने साथै विभिन्न जातिय भेषभुषा झल्कने नृत्य तथा साँस्कृतिक झाँकीहरु सहितको प्रस्तुति रहनेछ ।

Source: NRNA PORTUGAL

गैर आवासीय नेपाली संघ पोर्चुगलमा विधिवत दर्ता रहेको


गैर आवासीय नेपाली संघ पोर्चुगलमा दर्ता

Source: NRNA PORTUGAL

प्रकास छेत्री लिस्बोन मा भेटिनु भएको


प्रकास छेत्री गैर आवासीय नेपाली संघ पोर्चुगल को बिषेस पहलमा आज राती करिब १ बजे लिस्बोन मा

Source: NRNA PORTUGAL

परिवारको सम्पर्कमा नआउनुभएको


पोखरा स्थायी निवास भई हाल पोर्चुगलको राजधानी लिस्बोनमा बसोबास गर्दै आउनु भएका प्रकाश क्षेत्री गत नोभेम्बर २८ देखि परिवारको सम्पर्कमा नआउनुभएको

Source: NRNA PORTUGAL