निलम्बन गरीएको जानकारी

एन.आर.एन.ए.पोर्चुगलका उपाध्यक्ष श्री कान्छा राम बुढाथोकीको गतिबिधी संतोष जनक नरहनुका साथै उहाँलाई बोलाई उहाँको गतिबिधी प्रति सचेत समेत गराईसकिएको र अझ पनि पूर्ण सन्तोषजनक नभएको कारणले आजकै मितिबाट लागुहुने गरी निजलाई तिन महिनासम्म एन.आर.एन.ए.पोर्चुगलको सम्पूण जिम्मेवारीबाट निलम्बन गरीएको जानकारी गराउँदछौं ।