पे्रस विज्ञप्तिः भारतले जारी गरेको गलत नक्सा सम्बन्धमा

Published On: Source: NRNA PORTUGAL
दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमाका विषयहरु, कुटनीतिक माध्यमबाट वार्ताद्वारा दुबै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सर्ना गर्दछौं ।